FAQs Complain Problems

आज मिति २०७६।०६।०३ गतेका दिन संविधान दिवसको उपल्कक्षमा पर्सागढी नगरपालिका नगर प्रमुख श्री लोकनारायण यादव र उप प्रमुख अर्चाना चौधरी द्वारा गरिब बिप्नन परिवारहरुलाई साेलार र बैट्री बितरण गरियो ।