FAQs Complain Problems

ग्यालरी

सिंयाही खोलामा बाँध(टतबन्द) निर्माण तथा खोलाको धार सोझ्याउने कार्यको फोटो आ.व. ०७५/०७६ ।

मिति: 08/14/2019 - 11:15
, , , , , ,

आज मिति २०७६।०३।१० गते पर्सागढी नगरपालिकाको आर्थिक बर्ष २०७६/०७७ को तेस्रो नगर सभा नगर प्रमुख श्री लोकनारायण यादवज्युको अध्यक्षतामा पानसमा बती बाली शुभारम्भ गर्नु भयो लगतै नगर उप प्रमुक श्री अर्चना चौधरीज्यले बजेट निति तथा कार्यक्रम प्रस्तुत गर्नु भयो । शिक्षा ,स्वास्थ्य ,रोजगार कृषि तथा सामाजिक बिकास र भौतिक बिकासलाई मुल प्रबाहिकरण गरिएको छ भने कम्रस २०७६।०३।१३ गते देखी विभिन्न आर्थिक बर्ष विधेयक माथी छलफल गर्ने छ । यस नगर सभामा नगर प्रमुख,उप म्रमुख, प्रशासकीय अधिकृत श्री कृष्ण प्रसाद चापागाई, वडा अध्यक्षहरु, नगर कार्यपालिका सदस्यहरु र सदस्यहरू र कर्मचारीहरूकाे सहभागिता रहेको थियो ।

मिति: 06/26/2019 - 07:10
, , , , , , ,

यस पर्सागढी नगरपालिकाको सहयोगमा कक्षा ११ र १२ मा अध्यनरत छात्राको निरन्तर माध्यामिक शिक्षा अध्यनमा अभिप्रेरित गर्ने उदेश्यले छात्राहरूका लागि मिति २०७६।०१।०८ गतेका दिन हरपुर विधालयमा  आयोजना गरिएको सार्इकल वितरणा कार्यक्रमा श्री लोक नारायण यादवज्यु को अध्यक्षतामा श्री जनता माध्यमिक विधालय पकडिया बढनियार,पर्सा मा अध्यनरत कक्षा ११ का लागि ८५ थान र कक्षा १२ का लागि ५१ गरी जम्मा १३६ थान र श्री नेपाल राष्ट्रिय माध्यमिक विधालय बर्वा छौटेली, पर्सा मा अध्यनरत कक्षा ११ लागि २२ थान र कक्षा १२ का लागि १७ गरी जम्मा ३९ थान सार्इकल बितरण गरियो । यो कार्यक्रममा प्रमूख अतिथी नेपाली काँग्रेसका केन्द्र सदसय

मिति: 04/23/2019 - 08:22
, , , , ,

यस पर्सागढी नगरपालिका पर्सा मा मिति २०७५।१२।०४ गतेको दिन यस नगरपालिका अध्यक्ष श्री लोक नारायण यादव ज्यूको अध्यक्षता मा होली मिलन समारोह २०७५ मा न.पा. का जनप्रतिनिधि ज्यूहरु र कर्मचारी मित्रहरूको  उपस्थितिमा आपसमा हिन्दुहरुको महान चार्ड होलीको टिका लगाई हार्दिक मंंगलमय शुभ-कामना आदान-प्रदान व्यक्त गर्दैको तस्वीरहरु ! 

मिति: 03/18/2019 - 22:13
, , , , , , , , ,

आज मिति २०७५ पौष १३ गतेका दिन पर्सा जिल्लाको पर्सागढी नगरपालिका अन्तर्गत ५४ र ५५औं प्रथम खुल्ला दिसा मूक्त साविक गा.वि.स. बगेश्वरी तित्रौना हाल पर्सागढी नगरपालिका वडा नं. ६ र ७  खुल्ला दिसा मूक्त तथा पुर्ण सरसफाई उन्मूख घोषणा सभाका वडा नं.

मिति: 12/29/2018 - 08:42
, , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , , ,

आज मिति २०७५ पौष १२ गतेका दिन पर्सा जिल्लाको पर्सागढी नगरपालिका अन्तर्गत बडेर्वा तथा वडा नं. ९ लाई ५३औ खुल्ला दिसा मूक्त र पुर्ण सरसफाई उन्मूख घोषणा सभाका सभाअध्यक्ष रामनारायण प्रसाद गौरो र प्रमूख अतिथी राष्ट्रिय सभा का सदस्य तथा प्रदेस नं. २ का ने.क.पा. को सचिव सुमन पयाकुरेल ,बिशिष्ट अतिथीगणहरू पर्सागढी नगरपालिका मेयर लोकनारायण यादव , उपमेयर अर्चना चौधरी , प्रमूख प्रशासकीय अधिकृत चेतप्रसाद उप्रेती, ने.क.पा.को पूर्व माननिय राज कुमार गुप्ता , जयप्रकास थारु लगाएत सबै नगरपालिकाका विषयगत क्षेत्रका कर्मचारीहरू र बडेर्वा जनबासी बिच भव्य र सव्य तरिकाले सम्पन्न गरियो।।।।

मिति: 12/28/2018 - 08:01
, , , , , , , , , , , , , , , , , , , , , , , , , , , ,

पर्सा जिल्लाको पर्सागढी नगरपालिका अन्तर्गत साबिक हरपूर तथा वडा नः ८ लाई ५१औ खुल्ला दिसा मूक्त र पुर्ण 
सरसफाई उन्मूख घोषणा सभाका सभाअध्यक्ष किसुनदेव प्रसाद यादब ,प्रमूख अतिथी पुर्व स्थानिय विकास मन्त्री नेकाका अजयकुमार चौरासिया ,बिशिष्ट अतिथीगणहरू ,नगरपालिका मेयर लोकनारायण यादव , उपमेयर अर्चना चौधरी , प्रमूख प्रशासनिक अधिकृत कृष्णप्रसाद लम्साल लगाएत, नगरपालिकाका विषयगत क्षेत्रका कर्मचारीहरू , र हरपुर जनबासी बिच भव्य र सव्य तरिकाले सम्पन्न ।।।।
हरपूर बासि लगाएत हामी सबैलाई बधाई ,बधाई सगै
अगामि दिनमा खुल्ला दिशामुक्त तथा पुर्ण खोप जस्ता 

मिति: 10/08/2018 - 15:48
, , , , , , ,

सुखि नेपाली समृद्ध नेपाल बालअधिकार सबैको सरोकार नारा रहेको बाल दिवस २०७५ को पावन अवसरमा वडा नं. २ का वडा अध्यक्षको अध्यक्षतामा पर्सागढी नगरपालिकाको वडा नं. १ र २ बाल मैत्री घोषणा प्रदेश नं. २ का भौतिक पूर्वाधार विकास मन्त्री माननिय श्री जितेन्द्र देव सोनल ज्यू को प्रमुख आतिथ्य प्रदेश नं.

मिति: 09/26/2018 - 07:50
, , , , ,

Pages