FAQs Complain Problems

उपयुक्त सम्बन्धमा यस पर्सागढी नगरपालिका हरपुर पर्सा द्धारा मिति -२०७८-०१-२४ गते देखि नगरबासिको हकमा संचालनमा आएको निःशुल्क एम्बुलेन्स सेवा मार्फत तपशिल अनुसारको वडागत सेवाग्रहिरुले लाभ लिनुभएको ब्यहोरा सम्बन्धित सबैमा यसै सूचना मार्फत जानकारी गराईन्छ ।

आर्थिक वर्ष: