FAQs Complain Problems

ग्यालरी

आज मिति २०७८/०६/१५गतेका दिन  सिगाही सिचाई जल उपभोक्ता संस्था पर्सागढी नगरपालिका वडा नं ६ अन्तर्गत बनेको बाध पईनको समुद्घाटन कार्यक्रम प्रमुख अतिथि पर्सागढी नगरपालिका नगर प्रमुख श्री लोक नारायण यादवज्युबाट समुद्घाटन गराइयो ।  

मिति: 10/01/2021 - 23:04
, , , , , , , , , , , , ,

आज मिति २०७८/०६/१५गतेका दिन उमेर को लागि विद्युतिय सम्मानता नाराका साथ यस पर्सागढी नगरपालिका अन्तर्गतका जेष्ठ नागरीकहरुलाई सम्मान गरी ३१औ अन्तराष्ट्रिय जेष्ठ नागरीक दिवस पर्सागढी नगरपालिकाका नगर सामाजिक विकास समितिको संयोजक एंव वडा नं ८ को अक्ष्यक्ष श्री किसुनदेव प्रसादज्यूको अध्यक्षतामा नगर प्रमुख श्री लोक नारायण यादवज्युद्बारा जेष्ठ नागरीकहरुलाई दोसाला ओढाएर ३१औ अन्तराष्ट्रिय जेष्ठ नागरीक दिवस सम्मानको साथ मनाइयो ।

मिति: 10/01/2021 - 23:00
, , , , , , , , ,

आज मिति २०७८/०६/१२ गते पर्सागढी नगरपालिकाका वडा नं ६ को आयोजनामा र किरण आखाँ अस्पतालको सहयोगमा एक दिने निःशुल्क आखाँ शिविर सम्पन्न भयो ।

मिति: 09/28/2021 - 16:11
, , ,

Pages